बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल एशियातिकमा २०% सम्मको विशेष छुट


२७ बैशाख २०७९, मंगलवार
bok and Hotel Asiatique

काठमाडौं, २७ बैशाख । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिकबीच बैंकको ग्राहकहरुलाई २०% सम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट पिओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा होटल एशियातिकमा गर्दा छुट हुने भएको हो ।

होटल एशियातिक्वले एयरपोर्ट रोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७