सुदूरपश्चिममा एमालेले खोल्यो खाता, सुर्नयामा वडाध्यक्ष प्यानलसहित विजयी


३१ बैशाख २०७९, शनिबार
amale 1

कैलाली । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । नतिजा आउने क्रम जारी छ ।
यसैबीच बैतडीको सुर्नया गाउँपालिका-१ मा एमालेका वडाध्यक्ष उम्मेदवार प्यानलसहित विजयी भएका छन् । एमालेका उम्मेदवारले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरूमा पनि एमाले नै विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७