काठमाडौं महानगरपालिकाको मतगणना शुरु, ललितपुरको ११ बजेदेखि


३१ बैशाख २०७९, शनिबार
kathamandud1652501608

काठमाडौं । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालकिाको मतगणना शुरु भएको छ ।
काठमाडौँ महानगरपालकिा-१ नक्सालको मतगणना शुरु भएको हो ।

तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

ललितपुर महानगरपालिकाको मतगणना अहिले बिहान ११ बजेदेखि शुरु हुने भएको छ । नेपाली कांग्रेस ललितपुर नगर सभापति सुभान धाख्वाका अनुसार आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने निणर्य गरेको हो । ललितपुरमा २९ वटा वडा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७