टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीको अग्रता, एमालेले पछ्याउँदै


३१ बैशाख २०७९, शनिबार
vote count1652503904

कैलाली । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । १०० मत गणना हुँदा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवार रामलाल डगौरा थारुले ३४ मतका साथ अग्रता बनाएका हुन् ।

निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार थारुलाई एमालेका श्याम खत्रीले पछ्याइरहेका छन् । एमालेका खत्रीले १८ मत पाएका छन् । यस्तै सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका नवराज रावलले १६ मत पाएका छन् । टीकापुर नगरपालिकामा ३१ हजार २९३ मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७