ओलीको गृह नगरमा एमालेको अग्रता, पछ्याउँदै गठबन्धन


३१ बैशाख २०७९, शनिबार
Geeta Adhikari Jhapa damak

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमक नपरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेबाट मेयरकी उम्मेदवार गीता अधिकारीले १३९ मत ल्याएर अग्रता लिएकी छिन् ।

गठबन्धनका तर्फबाट राप्रपाबाट मेयर उम्मेदवार बनेका राम थापाले १२० मत ल्याएका छन् । उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रसकी रेगिना भट्टराइले १३२ मत ल्याएकी छन् उपमेयरमा एमालेकी अम्बिका खनालले ११० मत ल्याएकी छन् । मत गणना जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७