२२ सय ८३ मत गन्दा बालेन शाहको अग्रता कायमै


२०७९ बैशाख ३१ शनिबार ०८:०० बजे

काठमाण्डौ, ३१ बैशाख । काठमाण्डौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार दिएकी बालेन शाहले अग्रता कायमै राखेको छ । अहिलेसम्म २२ सय ८३ मतगणनामा बालेन शाहले ७ सय ३६ मत ल्याएर अग्रता लिएका रहेका हुन् ।

उनलाई नेकपा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले ६ सय २० मत ल्याएर पच्छाइरहेका छन् । भने गठबन्धनतर्फ कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ सय ३६ मत प्राप्त गरेकी छिन् ।

यस्तै उपमेयरतर्फ एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छिन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७