दैलेखको नौमुले : अध्यक्षमा माओवादी र उपाध्यक्षमा नेकपा एस निर्वाचित


२०७९ जेठ १ आइतबार ०७:३० बजे

दैलेख । दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका छविराम सुवेदीले २,६०० मत ल्याएर निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिइन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भदे बुढामगरले २,५४४ भोट प्राप्त गरेका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका गंगाबहादुर शाही २,८३४ मतले निर्वाचित भएको उनले जानकारी दिइन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७