५० पालिकाकाे मतपरिणाम : एमालेकाे अग्रता कायमै, कसले कति जिते ?


२ जेष्ठ २०७९, सोमबार
Uml congress moist

काठमाण्डौ, २ जेठ । पालिका चुनावको नतिजा आउने क्रम चलिरहेको छ । अहिलेसम्म ५० वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

अहिलेसम्म १९ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले १९ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले १३ र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।

नेकपा एमाले विजयी भएका पालिकाहरू:

1.     मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
2.     मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
3.    मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
4.    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
5.    मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
6.    डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
7.    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
8.    बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
9.    नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
10.    बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी
11.    मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
12.    म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
13.    तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
14.    दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर 
15.    स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
16.    बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
17.    दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
18.    नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी

19. पाल्पाको पूर्वखोला गाउँपालिकामा: अध्यक्ष नुनबहादुर थापा

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:


1. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
2.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
3. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
4. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी विजयी
5. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
6. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
7. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
8. हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
9. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
10. बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
11. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
12. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
13. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
14. बैतडीको शिवनाथ गाउँपालिका : अध्यक्ष कर्णसिंह साउद
15. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
16. लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ


नेकपा माओवादी केन्द्र:


1.डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
2.दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
3. बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
4. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
5. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
6. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
7.दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
8. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
9.गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
10. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
11. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी 
12. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
13. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:


1. डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी
2. डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७