काठमाडौंमा बालेनको फराकिलो अग्रता कायमै


२ जेष्ठ २०७९, सोमबार
balen shaha1652353115

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५,२१४ मतसहित अग्रता लिइरहेका छन् ।
नेकपा एमालेका केशव स्थापितले २,८३२ मत पाएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २,४७० मत पाएकी छिन् । अहिलेसम्म १३ हजार ७१४ मत गणना भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७