भरतपुर-४ मा कांग्रेसका अर्पण पोखरेल निर्वाचित


३ जेष्ठ २०७९, मंगलवार
Arpan Pokharel Bharatpur 41652748915

चितवन । चितवनको भरतपुर महानगरपालिका-४ को मतगणना सकिएको छ । वडा नम्बर ४ को वडाध्यक्षमा कांग्रेसका अर्पण पोखरेल निर्वाचित भएका छन् । पोखरेलले २,५३० मत ल्याएर विजयी हुँदा एमालेका भानुभक्त सापकोटा १,६३३ मत ल्याएर पराजित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७