पोखरा : गठबन्धनबाट नेकपा एसका उम्मेद्वार धनराज आचार्यको अग्रता कायमै


५ जेष्ठ २०७९, बिहीबार
Krishna thapa dhanrajacharya

पोखरा । पोखरा महानगरपालिकामा ४७ हजार ४६६ मत गनिसक्दा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ ।

उनले अहिलेसम्म १९ हजार ६१५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले १७ हजार ५१३ मत ल्याएका छन् ।

उपमेयरमा भने एमाले अगाडि छ । एमालेकी मञ्जु गुरुङले २० हजार २ मत पाउँदा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १९ हजार ७७४ मत पाएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७