‘आकाशैमा जुन, धर्तीमा तिमी नम्बरी सुन’ सार्वजनिक


६ जेष्ठ २०७९, शुक्रबार
RAMESH SUNUWAR and soniya limbu

काठमाडौं, ६ जेठ । बिबि लिम्बु र बिन्दु राईको स्वर रहेको ‘आकाशैमा जुन, धर्तीमा तिमी नम्बरी सुन’ गीत सार्वजनिक भएको छ । जित लिम्बुको शब्द र संगित रहेको गीत शुक्रबार सार्वजनिक भएकाे हाे ।
पुर्वेली भाकामा रहेको गीतलाई प्रसिद्ध गायक कृष्णभक्त राईले एजेन्ज गरेका छन् । भने रेकडिङ सागर पुन र मिक्सिङ कुमार सानु पुनले गरेका छन् ।

मोडल सोनिया लिम्बु र रमेश सुनुवार मुख्य फिचरिङ रहेको गीतको भिडियोमा तिलक दाहाल, सिता कुमारी तुम्बापो र माधब सुनुवारको समेत अभिनय रहेको छ ।

गीतको छायांकन र सम्पादन स्वयमं गायक लिम्बु गरेका छन् भने डम्बर राईको सहसम्पादन रहेको छ ।
यस्तै श्रृङ्गार यमुना पाण्डे, डिजाइन पर्शु थलङ, डि आई टेकेन्द्र शाह, नृत्य निर्देशन छबि थापा र निर्देशन प्रकाश लिम्बू गरेका छन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७