ला लिगा : अन्तिम खेलमा बराबरीमा रोकियो रियल


७ जेष्ठ २०७९, शनिबार
Real madrid real betis jz2k3lDsKi

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ । लिगको अन्तिम खेलमा रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको हो ।

शुक्रबारको खेलमा निर्धारित समयमा दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि उनीहरुले १/१ अंक बाँडेका हुन् । यसअघि नै लिगको उपाधि पक्का गरेको रियल मड्रिडले ३८ खेल सकिँदा ८६ अंक हात पारेको छ । लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३७ खेलबाट ७३ अंक हात पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७