आठ वर्षअघिको बलात्कार प्रकरण : आरोपित पाण्डे पक्राउ


७ जेष्ठ २०७९, शनिबार
pakrau
फाइल फोटो

काठमाडौं । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ परेका छन् । पीडित किशोरीले सामाजिक सञ्जालमार्फत आफू आठ वर्षअघि बलात्कृत भएको सार्वजनिक गरेकी थिइन् ।

सौन्दर्य प्रतियोगिताका आयोजकले प्रतियोगी किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । प्रतियोगिता आयोजक मनोज पाण्डेलाई नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले शनिबार स्वयम्भु क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७