भरतपुरमा ८८ हजार २८२ मत गणनाः रेनुको फराकिलो अग्रता कायमै


८ जेष्ठ २०७९, आईतवार
renu dahal 1

चितवन । चितवनको भरतपुर महानगरपालिकामा ८८ हजार २८२ मतगणना भएको छ । जसमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

रेनुले ३४ हजार ६४८ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले २७ हजार ३७० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ७२० मत कटाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७