धरान : स्वतन्त्र उम्मेदवार साम्पाङको अग्रता कायमै


८ जेष्ठ २०७९, आईतवार
harka

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायम राखेका छन् । १६ हजार ८६७ मतसहित अग्रता जारी राखेका छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेदवार किशोर राईले १३ हजार ९९५ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले ११ हजार २८ मत पाएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७