यस्तो छ सरकारको नीति तथा कार्यक्रम, के-के छन् प्राथमिकतामा ? (पूर्णपाठ)


१० जेष्ठ २०७९, मंगलवार
RS KTM ParliamentPresidenta scaled

काठमाडौं । सरकारले आज (मंगलबार) नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारकातर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

सरकारले ल्याएको यो नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी जेठ १५ गते बजेटको व्यवस्था गर्नेछ । नयाँ आर्थिक वर्षका लागि सरकारले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, उद्योग व्यवसायजस्ता क्षेत्रलाई केन्द्रित गर्दै कार्यक्रम सार्वजनिक गरेको हो ।
हेर्नुहोस् पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७