आउँदो वर्ष ७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पुर्‍याइने


१० जेष्ठ २०७९, मंगलवार
bijuli
फाइल फोटो

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा ७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पुर्‍याउने जनाएको छ ।

मंगलबार संसद्मा सरकारको आउँदो आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्युत् प्राधिकरण एवं निजी क्षेत्रबाट उत्पादित ७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पुर्‍याइने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७