बलात्कार मुद्दामा हदम्याद हटाउन राष्ट्रिय सभामा संकल्प प्रस्ताव


१३ जेष्ठ २०७९, शुक्रबार
Upper House of Nepal
P]g ;+zf]wg ug]{ ljw]os dx’dtn] kfl/t sf7df8f}F, !# ebf} -/f;;_ M /fli6«o ;efsf] z’qmaf/sf] a}7sdf lzIff, lj1fg tyf k|ljlwdGqL lul//fhdl0f kf]v/]nn] k|:t’t ug'{ePsf] …lzIff;DaGwL s]xL g]kfn P]g ;+zf]wg ug]{ ljw]os, @)&% nfO{ kfl/t ul/of];Ú eGg] k|:tfj dx’dtn] kfl/t ub}{ ;b:ox? . t:jL/ M /Tg >]i7 .

काठमाडौँ : बाल यौन दुर्व्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हदम्याद पूर्ण रुपमा हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सबै दल र स्वतन्त्र सांसदको समर्थनमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद् सचिवालयमा शुक्रबार संकल्प प्रस्ताव दर्ता गराएकी हुन् ।

प्रस्तावकमा कांग्रेस सांसद पन्त र समर्थकहरुमा एमाले सांसद बिमला राई पौड्याल, प्रमिलाकुमारी यादव, बिमला घिमिरे, मदनकुमारी शाह (गरिमा) , शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहेका छन् ।

समाजमा बालबालिकाविरुद्ध यौन हिंसाका घटनाहरु बढिरहेको, डर त्रास, लोभलालच वा विभिन्न शारीरिक र मानसिक अवस्थाका कारण समयमै उजुरी दिन नसकेको र उजुरी दिन सक्षम भइसक्दा हदम्यादका कारण पीडितले न्याय नपाउने, पीडकले उन्मुक्ति पाउने अवस्था देखिएले ऐन पुनरावलोकनका लागि प्रस्ताव ल्याइएको संकल्पमा उल्लेख गरिएको छ ।

Upper hous of Nepal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७