अर्थतन्त्र संकटमा फस्न थालिसक्यो : गगन थापा


१४ जेष्ठ २०७९, शनिबार
Gagan thapa bSMYM2dVPS
फाइल् फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको अर्थतन्त्र समस्या ग्रस्त मात्रै नभई संकटमा फस्न थालिसकेको बताएका छन् । प्रतिनिधिसभाको आज (शनिबार) को वैठकलाई सम्वोधन गर्दै थापाले अर्थतन्त्रमा जोखिम आइसकेको बताएका छन् ।

उनले अहिलेकै अवस्थामा मुलुकले धान्नै नसक्ने बताए । गएको १० महिनामा मात्रै १६ खर्बको रुपमा समान ल्याउने तर एक खर्बको मात्रै निर्यात गर्दा अर्थतन्त्रमा समस्या रहेको छ । पेट्रोलियम पदार्थको निर्भरता हटाउने प्राथमिकता हुनुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७