सम्पर्कविहीन तारा एयरको जहाजमा १९ यात्रुसहित २२ जना सवार (सूचीसहित)


१५ जेष्ठ २०७९, आईतवार
Tara air plane crash jumla 20180609094852

काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको जहाजमा चार भारतीयसहित ६ विदेशी र १३ नेपाली नागरिक रहेको खुलेको छ । जहाजमा १९ यात्रु तथा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

पोखराबाट जोमसोमका लागि आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको उक्त जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयरले जनाएको छ ।

कल साइन ‘९ एन-एइटी’ उक्त जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडान भरेका थिए । साथै, जहाजको को पाइलट उत्सव पोखरेल र विमान परिचारिका किस्मी थापा रहेको खुलेको छ ।
को को थिए यात्रु ?

१.वाजभवी बन्देकर

२. इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३.सुकुमाय तामाङ
१४.तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६ धनुष त्रिपाठी
१७ रितिका त्रिपाठी
१८ युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ,
चालक दलको सदस्यमा
क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
को-पाइलट उत्सव पोखरेल
एयर होस्टेज किस्मी थापा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७