काठमाडौं महानगरपालिकाको पहिलो बैठक LIVE


१६ जेष्ठ २०७९, सोमबार

काठमाडौं : महानगरपालिकाको नगर कार्यपालिका बैठक सुरु भएको छ । मेयर बालेन साह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले सपथ लिएपछि पहिलो बैठक बसेको हो । बैठकको प्रत्यक्ष प्रशारण भइरहेको छ । पदभार ग्रहणसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।


हेर्नुहोस् प्रत्यक्ष प्रशारण :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७