प्रतिनिधिसभामा बजेटमाथि छलफल LIVE

काठमाडौं : प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफल जारी छ । बिहान ११ बजे बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफल सुरु भएको छ।