प्रतिनिधिसभाअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै


२४ जेष्ठ २०७९, मंगलवार
agni

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्ने भएको छ । बिहान साढे ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

संसद बैठक अगाडि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
बैठक आज बिहान साढे १० बजेलाई बोलाइएको छ । संघीय संसद भवन, नयाँबानेश्वरमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोलाइएको छ ।

Capture 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७