इरानमा रेल दुर्घटना : कम्तीमा १७ को मृत्यु, ५० घाइते


२५ जेष्ठ २०७९, बुधबार
7 Shares
irain train derailment oZuYGUyyPc

काठमाडौं । इरानमा रेल दुर्घटना हुँदा कम्तीमा १७ जनाको ज्यान गएको छ भने ५० घाइते भएका छन् । बुधबार पूर्वी इरानको तबास शहर नजिकै सो दुर्घटना भएको हो ।

रेल (ट्रेन) का पाँच वटा डिब्बा उछिट्टिएपछि भएको दुर्घटनास्थलमा २२ वटा उद्धार टोली, १० एम्बुलेन्स र तीन वटा हेलिकोप्टर पठाइएको बताइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

रेलमा ३४८ यात्रु रहेको बताइएको छ । लिकमा रहेको एक्स्काभेटरमा ठोक्किएपछि सो दुर्घटना भएको थियो । सो रेल याज्द शहरतर्फ गइरहेको थियो ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७