प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची


२६ जेष्ठ २०७९, बिहीबार
28 Shares
samsad meeting scaled

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (बिहीबार) पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

बिहान ११ बजे शुरु हुने बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ । सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्य प्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

ncll 2
list

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७