काठमाडौंको फोहोर उठाउन मध्यराति १८ बुँदे सहमति, आजदेखि अवरोध हट्ने (सहमतिपत्र)

फोहोर अब रातको समयमा उठाइने


२७ जेष्ठ २०७९, शुक्रबार
91 Shares
Sisdol Okharpauwa 3

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन समस्या समाधान गर्न बिहीबार मध्यरातमा १८ बुँदे सहमति भएको छ । सिसडोल बञ्चरेडाँडा-कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार आज (शुक्रबार) देखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भनिएको छ । फोहोर बिर्सन अब रातिको समयमा हुनेछ । जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भए पनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तर, प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्यराति भएको सहमतिपत्रमा ककनी गाउँपालिका-१ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका-१ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन् । यस्तै महानगरपालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।

ncll 2
1
2

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७