इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँचको मृत्यु, दुई यात्रु हराए


२९ जेष्ठ २०७९, आईतवार
italy c7M2DC6RHg

काठमाडौं । इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो ।

हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायी समेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७