देवर र भाउजु एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला


३० जेष्ठ २०७९, सोमबार
death

डडेल्धुरा । डडेल्धुरामा देवर र भाउजु एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका-५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७