खोला तर्दै गर्दा बाढीले बगाएर एकको मृत्यु


२ असार २०७९, बिहीबार
badhi 3

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकामा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । हिजो (बुधबार) खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र नगरपालिका-२ का ४४ वर्षका खड्के विकको ज्यान गएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेलले जानकारी दिएका छन् । विकलाई खोला तर्ने क्रममा बाढीले बगाएको प्याकुरेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७