देशभरका चलचित्र हलमा आजदेखि ‘चिसो मान्छे’


३ असार २०७९, शुक्रबार
Chiso manxe poster1644367134

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आज (शुक्रबार) बाट रिलिज भएको छ । चलचित्र आजबाट देशभर एकैसाथ रिलिज भएको हो ।

दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा छन् ।

यो चलचित्रमा स्वस्तिमा सुदूरपश्चिमेली महिलाको भूमिकामा छिन् । ‘चसो मान्छे’ चलचित्र तीन व्यक्तिको अन्तर संघर्षको कथा हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७