उत्तर कोरियाली नेता किमको यस्तो थियो चीन भ्रमण (भिडियो)


१६ चैत्र २०७४, शुक्रबार
1562932321lead 960 540

काठमाडौं, १६ चैत : यो साता भएको उत्तर कोरियाली नेता किम जोङ उनको चीन भ्रमणले विश्वभर निकै चर्चा पायो । बीबीसीका अनुसार किमले चीन पुगेर राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरे भने अन्य थुप्रै औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भए ।

1562932321lead 960 540
उत्तर कोरियाली नेता किम जोङ उन र चीनका राष्ट्रपति सी जिनपिङको भेटवार्ता । तस्विर : बीबीसी

 

उनको भ्रमणसँगै चीन–उत्तर कोरियाबीचका केहि असमझदारीहरु खुम्चिएको बताइएको छ । जसका कारण किम आफ्नो मुलुकलाई परमाणु रसायन निशस्त्रीकरणका लागि सकारात्मक रहेको समाचारहरुले जनाएका छन् ।

https://www.youtube.com/watch?v=KQplQp0Gw7Y

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७