यसरी मनाइयो योग दिवस, प्रधानमन्त्री पनि सहभागी (तस्विरहरु)


७ असार २०७९, मंगलवार
yog

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवस आज देशभर मनाइँदै छ । ‘मानव जीवनका लागि योग’ भन्ने आह्वानसहित विभिन्न कार्यक्रमसहित नेपालमा पनि योग दिवस मनाइँदैछ ।

Yog 1

आज (मंगलबार) काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरहबहादुर देउवा पनि सहभागी भएका छन् । प्रधानमन्त्री देउवासहित सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीलगायतको कार्यक्रममा उपस्थिति थियो ।

ROS KTM YOG

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

ROS KTM PMDEUBA
ROS KTM PMDEUBA
RSS KTM PREMALE 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७