भाइरल बन्दै ‘एक्स डल’


१६ चैत्र २०७४, शुक्रबार
doll

काठमाडौं, १६ चैत : पछिल्लो समय सामाजिक संजालहरुमा एक युवतीको तस्वीर निकै भइरल भइरहेको छ । धेरै युवकले यी युवतीको रुपमा मोहित भएर उनको फोटो शेयर गरेका छन् । ती युवती देख्दा जति सुन्दर छिन्, उनको वास्तविकता त्यत्तिकै आश्चर्यलाग्दो छ । वास्तवमा ती युवती कुनै जीवित मानिस नभएर गुडिया हुन् । तर, ती गुडिया युवती हाँस्न, बोल्न हिंडडुल गर्न भने सक्छिन् ।doll

यस्तो आश्चर्यलाग्दो प्रविधि चीनले ल्याएको हो । चीनको यो आविष्कारले हामीलाई प्रविधिले कति छिटो फड्को मारेको छ भन्ने थाहा हुन्छ । अहिलेको समयमा कतिपय आविष्कारले मानव जीवनलाई सहज बनाएको छ भने कतिपय पत्याउनै मुस्किल पनि हुने गर्छ भन्ने कुरा यो आविष्कारले पुष्टि गर्छ । झट्ट हेर्दा यो गुडियालाई जो कोहिले पनि जीवित युवती मान्ने गर्छन् ।

विदेशमा यस्तो सेक्स डललाई निकै रुचाउने क्रम बढ्दै छ । बाहिरी छाला समेत लगाएर बनाईएको यस्तो गुडिया बोल्न पनि सक्छन्, जुन असली जस्तै देखिन्छ । सेक्स डल निर्माणमा चीन सबैभन्दा अगाडि छ । ‘एक्स डल’ नामको एक कम्पनीले निर्माण गरेको रोविटिक डल गफ गर्न र गीत समेत गाउन सक्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७