शुक्लाफाँटाका सुन्दर दृष्य (फोटो फिचर)


१९ असार २०७९, आईतवार
RajendraPaneru Kanchapur RSS 191

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बरकोला क्षेत्रमा साँझका बेला देखापरेका चित्तल । बासस्थानमा सुधार भएसँगै तिनको संख्या निकुञ्जमा निकै बढेको छ ।

RajendraPaneru Kanchapur RSS 192

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा बाह्रसिंगाको बथान देखिने गरेका छन् । जसले मन आनन्दित बनाउने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका मनोरम दृष्य नियाल्नका लागि आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेका छन् ।

RajendraPaneru Kanchanpur RSS 19 2
RajendraPaneru Kanchanpur RSS 19 1
RajendraPaneru Kanchanpur RSS 19 3

कोरोना सङ्क्रमण घटेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा रहेको बाच टावर ‘मचान’ मा चढेर पर्यटकले वन्यजन्तुको विचरण नजिकबाट नियाल्न पाउने गरेका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७