विश्वभर पुष्टि भएका कोभिड-१९ संक्रमणको देशगत पछिल्लो विवरण


१९ असार २०७९, आईतवार
korona birami butwal

काठमाडौँ । जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिकहरू निम्नानुसार उल्लेख गरेको छ ।
विश्वभर ५४८,८२५,९५५ जना संक्रमित भएका छन् ।
देश संक्रमितको संख्या
अमेरिका ८७,८३८,६२३
भारत ४३,५०२,४२९
ब्राजिल ३२,४७१,८४७
फ्रान्स ३१,४१०,३८३
जर्मनी २८,३९२,६३०
बेलायत २२,९४१,३६०
इटाली १८, ६९५,९५४
दक्षिण कोरिया १८,३८९, ६११
रुस १८,१६७, ६०३

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७