उपसभामुख निर्वाचन : राप्रपाले एमाले उम्मेदवारलाई सघाउने


३१ असार २०७९, शुक्रबार
rajendra lingden2022 02 27 04 39 51

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपसभामुखको निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारलाई सघाउने भएको छ ।

प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा संविधानतः र सैद्धान्तिक आधारमै प्रतिपक्षको हक लाग्ने भएकाले सत्ता गठबन्धनका उम्मेदवारलाई मत नदिने राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले स्पष्ट पारेका हुन् । संसदमा बोल्दै अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले पार्टीको धारणा संसदलाई जानकारी गराएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७