उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल निर्वाचित


३१ असार २०७९, शुक्रबार
Pushpa Bhusal 1 scaled

काठमाडौँ । उपसभामुख पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।
उपसभामुख चयनका लागि आजको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले १४८ मत पाउकी छन् ।

उनकी प्रतिष्पर्धी नेकपा एमालेकी विद्या भट्टराईले ९३ मत पाइन् । आजको बैठकमा २४२ सांसद उपस्थित भएका थिए । एक सांसद भने तटस्थ रहे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७