नामिबियासँगकाे खेलमा नेपालले बलिङ गर्दै


३२ असार २०७९, शनिबार
Nepali Cricket Team

काठमाडौँ । विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आज (शनिबार) नामिबियासङ्ग खेल्दै छ ।

स्कटल्यान्डमा नामिबियाए टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपालले आज एक परिवर्तन गरेको छ । करण केसीको ठाउँमा आज पवन सर्राफले खेल्ने छन् ।

294112900 791763962233939 7884928052346554598 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७