प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)


२ श्रावण २०७९, सोमबार
Nepal police scaled

काठमाडौं : नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेहरुमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागिय टोली रहेको छ ।

DSP
DSP 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७