राप्रपा नेपालले तोक्यो २९ विभाग प्रमुख


२ श्रावण २०७९, सोमबार
Kamal Thapa 4

काठमाडौँ । राप्रपा नेपालले २९ विभाग गठन गर्दै प्रमुख तोकेको छ । अध्यक्ष कमल थापाले विधान बमोजिम विभाग गठन गर्दै प्रमुख तथा सदस्य सचिवसमेत चयन गरेका हुन् ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा कमल थापा नै चयन भएका छन् भने अनुशासन आयोगमा राजीव पराजुली, प्रशिक्षण विभागमा सुशील श्रेष्ठ, संगठन विभागमा राजाराम बर्तौला, सूचना तथा प्रविधि विभागमा लाक्पा तामाङ प्रमुख चयन भएका छन् ।
हेर्नुस् सूची

293716784 439920031362395 5806566513010615748 n x49vzxhU4t
ka

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७