‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ को म्याद साउन मसान्तसम्म थप


३ श्रावण २०७९, मंगलवार
49 Shares

काठमाडौं, एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ को म्याद साउन मसान्तसम्म थप गरेको छ ।

बैंकले गत असार १२ देखि असार मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्रतिफल प्राप्त हुने योजना ल्याएको थियो । यो बीचमा ग्राहकले देखाएको उत्साहलाई सम्मान गर्दै योजनालाई साउन मसान्तसम्म विस्तार गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । यस्तै आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सकिनेछ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७