उत्तरी चीनमा ग्यास विष्फोट हुँदा ११ घाइते, तीन जना बेपत्ता


४ श्रावण २०७९, बुधबार
china blasat

काठमाडौँ । उत्तरी चीनको तियान्जिनमा रहेको अपार्टमेन्ट भवनमा भएको ग्यास विष्फोटमा परी मंगलबार ११ जनार घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।

बेचेन जिल्लास्थित उक्त भवनमा बिहान ७ः१५ बजे भएको उक्त विष्फोटबाट भवनमा क्षति पुगेको छ । जिल्ला सरकारको प्रचार विभागका अनुसार पीडितहरूको शरीरमा चोट लागेको छ । यद्यपि उनीहरू खतरामुक्त भएको बताइएको छ । उद्धार कार्य भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७