युभेन्टस्का डी लिग्ट म्युनिखमा अनुबन्ध


४ श्रावण २०७९, बुधबार
de cUsk6WaWHu

काठमाडौँ । इटालीयन सिरी ए क्लब युभेन्टस्का डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन् ।

नेदरल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीलाई बायर्नले पाँच वर्षको सम्झौता गरेको हो । तीन वर्ष इटाली रहेपछि डी लिग्ट म्युनिख पुगेका हुन् ।

२२ वर्षीय सेन्टर ब्याकले युभेन्टस्का डी लिग्ट म्युनिखमा अनुबन्धित लागि ११७ खेल खेलेका छन् । यस्तै, नेदरल्याण्डका लागि ३८ खेल खेलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७