प्रहरीका ४०२ लेखापालको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


४ श्रावण २०७९, बुधबार
police head

काठमाडौँ । नेपाल प्रहरीका ४०२ जना लेखापालहरूको सरुवा गरिएको छ । मानव स्रोत विकास विभागले मंगलबार लेखापालहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि लेखापालहरूको सरुवा हुन सकेको थिएन । उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा इन्स्पेक्टर कल्पना सापकोटाको सरुवा भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा इन्स्पेक्टर दिपेन्द्र भट्ट, सिआइबीमा इन्स्पेक्टर राजेश पन्थी र प्रहरी अस्पताल महाराजगञ्जमा इन्स्पेक्टर सुरेन्द्र केसीलाई सरुवा गरिएको छ । सई निरु सुवेदीको जिल्ला प्रहरी परिसर ललितपुरको लेखापालमा सरुवा भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरमा वरिष्ठ सई नारायण तामाङ र जिल्ला प्रहरी परिसर काठमाडौंमा वरिष्ठ सई विष्णु थापालाई सरुवा गरिएको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७