क्रिकेट प्रशिक्षक दासानायकेले दिए राजीनामा


४ श्रावण २०७९, बुधबार
dasanayake

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गरेका हुन् । पछिल्लो समय नेपाली क्रिकेट टोलीको प्रदर्शन निरन्तर खस्कँदो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७