स्पेनलाई हराउँदै इङल्याण्ड सेमिफाइनलमा


२०७९ श्रावण ५ बिहीबार ०८:०० बजे

काठमाडौँ । महिला युरोपेली च्याम्पियन्सिप अन्तर्गत हिजो (बुधबार) भएको क्वार्टर फाइनलको पहिलो खेलमा इङल्याण्डले स्पेनमाथि २-१ गोल अन्तरको जित हात पारेको छ ।

खेलको निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएको थियो । यससँगै अतिरिक्त समयतर्फ धकेलिएको खेलको ९६ औं मिनेटमा इङल्याण्डले एक गोल थपेको थियो । यो गोल नै निर्णायक बन्यो र इङल्याण्ड सेमिफाइनलमा पुग्यो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७