पहिलो टेस्टमा श्रीलंकालाई पाकिस्तानले हरायो


५ श्रावण २०७९, बिहीबार
Pakistan Srilanka QbNozfJw6s

काठमाडौँ । श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान चार विकेटले विजयी भएको छ । श्रीलंकाले दिएको ३४२ रनको लक्ष्य पाकिस्तानले ६ विकेट गुमाएर ३४४ रज बनाउँदै पूरा गर्‍यो ।

पाकिस्तानलाई जित दिलाउने क्रममा अब्दुल्लाह शफिकले अविजित १६० रनको शतकीय पाली खेले । त्यस्तै कप्तान बाबर आजमले ५५ रन बनाए । श्रीलंकाका प्रबाथ जयसूर्याले चार विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन । दोस्रो टेस्ट जुलाई २४ बाट शुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७