दाजुको कुटाइबाट भाइको गयो ज्यान


५ श्रावण २०७९, बिहीबार
kutpit

स्याङजा । स्याङ्जाको भिरकोटमा सामान्य विवादमा दाजुभाइबीच कुटाकुट हुँदा भाइको ज्यान गएको छ । गए राति भिरकोट नगरपालिका-३ रिजुका ४५ वर्षका श्यामबहादुर रोकाको कुटपिटबाट ज्यान गएको हो ।

दाजु ५० वर्षका यामबहादुर रोकाले कुट्दा श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए । कुटपिटमा संलग्न यामबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७