राप्रपा केन्द्रीय समितिको बैठक बस्दै


२०७९ श्रावण ५ बिहीबार ०७:१५ बजे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक आज (बिहीबार) बस्दै छ । बैठक दिउँसो १ बजे शुरु हुनेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीलगायत विषयमा छलफल गरी रणनीति तय गर्ने कार्यसूची छ । बैठक आज र भोलि बस्ने जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७